Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank
kabar dabali-P

अमेरिकी दूतावासनजिकै पाँच वर्षीया बालिका बलात्कृत, दूतावासका कर्मचारी पक्राउ

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्। ...

चीनले चिकित्सकको मृत्युबारे गहन छानविन गर्न एक टोली वुहान पठाउने

बेइजिङ । राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ ...

सुनको मूल्य फेरि बढ्यो, तोलोको कति पुग्यो ?

काठमाडौं । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको...

गच्छदार दोषी हुन् होइनन् मलाई थाहा छैन, तर निर्दोषलाई फसाउनु गलत हो - नेता नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् । नेता नेपाल...

भान्साको धाराबाट पानीको सट्टा मदिरा बग्न थालेपछि...

दिल्ली । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि अचम्भित भएका छन्।...

महाभियोगमा सफाइ पाएपछि विजय उत्सव मनाउँदै ट्रम्पले बिरोधीलाई दिए 'घिनलाग्दो'को संज्ञा

एजेन्सी । महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन्। ह्वा...

अख्तियार घेर्न पुगेका साझा पार्टीका नेतासहित एक दर्जन कार्यकर्ता पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेर्न पुगेका साझा पार्टी नेता तथठा कार्यकर्ता पक्राउ परेका छन् । आयोगले ललिता निवास जग्गा प्रक...

काँग्रेसले संसद आज पनि अवरुद्ध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । संसद बैठक अवरोध गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख...

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प

वासिङ्टन । चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहे...

कोरोनाभाइरसको प्रकोपबारे सबैभन्दा पहिले चेतावनी दिने चिकित्सकको मृत्यु

एजेन्सी । लिले कोरोनाभाइरसको सङ्क्रमण थाहा हुनुभन्दा एक दिनअघि अस्पतालको शय्याबाट आफ्नो यो तस्बिर सामाजिक सञ्जालमा हालेका थिए । चीनमा नयाँ कोरोनाभाइर...