Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
kabar dabali-P

विश्व वरियतामा नेपाली महिला भलिबल ८७ औँ स्थानमा

काठमाडौं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निका...

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइल्याण्डको विश्वास

बेइजिङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डो...

कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भने - विरोधका नाममा राजनीति सह्य हुँदैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई ...

वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अन...

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, सडक अवरुद्व

बागलुङ । सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार...

वरिष्ठ पत्रकार शर्माको निधन

काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । बुधबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा शर्माको निधन भएको भाइ लक्ष्मीनाथ...

सिरियामा रुसी सेनाकाे हवाई आक्रमण जारी, नौ सर्वसाधारणको मृत्यु

सिरिया । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । विद्रोहीलक्षित सो कारबाही ...

ओमानविरुद्ध नेपाललाई १ सय ९८ रनको लक्ष्य

काठमाडौँ । ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिह...

जापानमा जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोना भाइरसको सङ्क्रमण

काठमाडौं । जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । \'डायमण्ड प्रिन्सेस\' नाम गरेक...

बुधबार सुनको भाउ ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा ८०० रुपैंयाँले घटेको हो । छापावाल सुन बुधबार तोलाको ७५...