Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun
khabar dabali-K

एसइईमा विद्यालयले मनपरी अंक दिएकाले परीक्षा बोर्डले समग्र जिपिएको विवरण सार्वजनिक गरेन

काठमाडौं । विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ । चार लाख ७२ हजार ७८ विद...

सिन्धुपालचोकमै १६७ बस्ती जोखिममा

सिन्धुपाल्चोक । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - राष्ट्रिय पुनर्...

कोरोना सन्त्रास : आधा देशमा निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ -...

उपत्यकामा निषेधाज्ञा ?

काठमाडौं । कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषय...

नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड थप

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चार वटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँ...

२४ स्थानीय तहले अहिलेसम्म ल्याएनन् बजेट

चार दर्जन पालिकाले पारित गर्न सकेनन्, मन्त्रालय भन्छ– खर्च मात्र होइन, आम्दानी पनि अवैध हुन्छ काठमाडौं । ७५३ वटा स्थानीय तहमध्ये यस वर्ष ६ सय ५९ ल...

सांसदको छातीमा त्रुटिपूर्ण लोगो

काठमाडौं । देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फेर्‍यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्...

लिदी पहिरोपीडित भन्छन्, 'शव छोप्ने कपडा र ओत लाग्न त्रिपाल समेत छैन'

सिन्धुपाल्चोक । भीषण पहिरोले गाउँ नै पुरिएपछि सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल...

कोरोनाबाट मृत्यु होइन तर डराएर कोही आएनन् मलामी

काठमाडाैं । मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने ...

कोरोनाकाे उच्च जाेखिममा उपत्यका, जटिल अवस्था आउन सक्ने

काठमाडौं । कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौं उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । आजक...