Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank
khabar dabali-K

फेरि लयमा राजन मुकारुङ- प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो !

काठमाडाैं । ‘हामीले राज्यसत्तासँग अलग देश मागेका होइनौँ, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समान हैसियत मागेका हौँ,’ मदन पुरस्कार विजेता लेख...

म्यानपावरको धरौटी बृद्धिः ठूला कम्पनीलाई ६, सानालाई तीन करोड

काठमाडाैं । म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करो८ रुपैयाँ पुर् याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको ...

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी 'सेक्सी' लागेपछि...

काठमाडाैं । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । आजकाे दृष्टि साप्ताहिकमा याे खबर छ - प्रविधिको राम्रो ज्ञान नहुँदा ...

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेट...

२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार

काठमाडाैं । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गा...

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

अमेरिका । अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड ९स्वास्थ्य० सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक...

एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएक...

छिमेकी नै पापी भएपछि...

काठमाडाैं । चन्द्रपुर ६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया...

शैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । अाजकाे अन्नपु्र्ण पाेष्ट दैनिकमा य...

संघीय सरकारले सांसदलाई साढे ६ अर्ब पठाउने

काठमाडाैं । संघीय सरकारले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सांसदले खर्च गर्न पाउने गरी वार्षिक ६ अर्ब ६० करोड रुपैयाँ रकम पठाउने भएको...