Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue
khabar dabali-K

डुबेर दुई बालकको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले ...

भूकम्पपीडितको घर वडा कार्यालयले बनाइदिने

सोलुखुम्बु । भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर ...

राँके बजारमा आगलागी, करिब दुई करोडको क्षति

इलाम । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय...

सीपीएलः सन्दिप आवद्ध प्याट्रियोट्सको शानदार जित

काठमाडौं। वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आज भएको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्...

चीनले गर्‍यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

काठमाडौँ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको ग...

निगमको मासिक घाटा ६४ करोड

काठमाडौँ । नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि...

लिक बन्यो, रेलै छैन

काठमाडौँ । आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानम...

डाक्टर पनि सडकमा उत्रिएपछि बिरामीको बिजोग !

काठमाडौँ । अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन्। चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताए...

३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का

काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ । आजको नागरिक दैनिकमा यो खब...

हिरासतमा मृत्यु प्रकरणः योजनाबद्ध हतया आशंका !

काठमाडौँ । प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । आजको नागरिक ...