Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank
khabar dabali-A

एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार : काँग्रेस प्रवक्ता शर्मा

बनियानी । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताए । काँग्रेस झापाले आज यहाँ आयोज...

बङ्गलादेशमा काेराेना सङ्क्रमितको सङ्ख्या ८७ हजार, मृत्यु सङ्ख्या एक हजार १७१

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बङ्गलादेशमा दैनिक तीन हजारभन्दा ...

बन्दाबन्दी अवधिमा जरिवानावापत दुई करोड राजश्व संकलन

काठमाडौ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा रु दुई करोड बराबरको राजश्व संकलन गरेको छ । गत चै...

पत्रकारको तीन लाखको दुर्घटना बीमा

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आफ्ना सदस्य र क्रियाशील पत्रकारको दुर्घटना बीमा गरेको छ । कालिका नगरपालिकाको संयोगमा असार १ गतेबाट लागू हु...

कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुई हजार जना घर फर्किए

डोटी । भारतबाट रोजगारी गरी जिल्ला फर्किएर यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका कम्तीमा पनि १० हजार ४०० जनामध्ये दुई हजार जनामा गरिएक...

अब काठमाडौँ उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

काठमाडौ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमा...

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध आज अभियोग दर्ता

रुकुमपश्चिम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत...

चीनको बेइजिङमा अकस्मात नयाँ कोरोना सङ्क्रमित भेटिए

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क...

सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा आज भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । गाउँपालिकाबाट ...

आज थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं । आज थप ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। ज...