Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank
khabar dabali-A

फुटबल : नेपाल भारतसँग पराजित

काठमाडौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ ९पन्ध्र वर्षमुनि० साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । क...

दुर्घटनाका कारण रसुवाको राजमार्ग अवरुद्ध

रसुवा । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको राजमार्ग बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी ...

यी ११ उद्योग कारवाहीमा

हेटाैडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्री...

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको ...

ट्रान्सफर्मर भित्रको तार चोरी

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी भएको छ । केही दिन अघि नै ट्रान्सफर्मरभित्रको तामाको ...

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

कावासोती । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ । ज्येष्ठ नागरिकको सम...

बिहादीमा केन्द्र सार्ने विषयमा विवाद

पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकार...

यसकारण महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही

बाजुरा । जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्क...

काठमाडौबाट ४५ लिटर रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाडौ । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका...

गौरा पर्वको चहपहल

धनगढी । सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धाल...