Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank
khabar dabali-A

छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिएकी छिन् । तेह् वर्षको उमेरमा २८ वर्ष...

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छ...

यस्तो ठाउँ, जहाँ जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् आमा

के तपाइँ सोच्न सक्नुहुन्छ आफ्नी आमाकै अगाडि छोरीले सुहागरात मनाउन सक्छिन् रु हाम्रो देशमा यो कुरा विचित्र लागे पनि एउटा ठाउँ छ जहाँ यही परम्परा छ । ...

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ: प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको सम...

किन मोबाइलको कारण दाम्पत्य जीवनमा फाटो आउँदैछ त ?

हत्केलाभरको मोवाइल अब कुराकानीको माध्याम मात्र रहेन । पृथ्वीको एक गोलार्द्धबाट अर्को गोलार्द्धमा भएका व्यक्तिसँग निमेषभरमै सन्देश आदनप्रदान गर्नेदेखि...

त्रिवेणी छोटी भन्सारद्वारा सेवा विस्तार

नवलपरासी । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास (सामानको भन्स...

ज्येष्ठ नागरिकको उपचारका लागि निर्देशिका बनाइँदै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देश...

अब प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा...

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप बढ्यो

परासी । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिराम...

वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया प्रारम्भ

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई गाभेर गठन गरेको ‘नेपाल वन निगम लिमिटेड’मा प्रम...