Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank
khabar dabali-A

आफ्नै छोरीको आगो लगाएर हत्या

व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिही...

यसकाण लगनखेल–सातदोबाटो सडक निर्माण कार्य अघि बढ्न सकेन

ललितपुर । जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाक...

ठगी गर्ने ३ पूर्वप्रहरी पक्राउ

वीरगञ्ज। सादा पोशाकमा प्रहरी हुँ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका(१४ पिपरा बस्ने ३७ वर्षीय ज्ञान...

आठ महीनादेखि क्याम्पसमा आन्दोलन

नवलपरासी। पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक...

भारतको सिक्किम र दार्जिलिङमा पोखराको यस्ताे चर्चा

पोखरा। पोखरा दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जि...

गौशालामा सर्पले डस्दा गाई मर्यो

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेकोे छ । आज बिहान करीब १० बजे गाउ...

दुर्गम बस्तीमा सडक र सिँचाइ पुगेपछि....

दैलेख। सडक र सिँचाइको सुविधा पुगेपछि दैलेखका दुर्गम क्षेत्रका किसानले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमै मध्यपहाडी सडक र ...

चन्द्रागिरि नगरपालिकाद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्यस्वयंसेविकालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसकै अवस्थामा पनि महिला स...

यी महिलाः जसले पतिको मृत्युपछि ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध राखिन्

एजेन्सी। बेलायतकी एक महिलाले आफूले ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् । ४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी ...

रामेछापमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको म...