Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आठ महीनादेखि क्याम्पसमा आन्दोलन

नवलपरासी। पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ ।

क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो । अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन जारी छ । क्याम्पसमा क्याम्पसप्रमुख नहुनु र सञ्चालक समितिको वैधानिकता नहुँदा खाता सञ्चालन नभएर कार्यरत प्राध्यापकहरुले तलब पाएका छैनन् ।

यसैगरी शुल्क बढाएको विरोधमा अध्ययनरत विद्यार्थीहरुले आठ महीनादेखि विभिन्न चरणको आन्दोलन जारी राखेका छन् । क्याम्पसमा लामो समयसम्म प्रमुख नहुनु र व्यवस्थापन पक्ष पनि जिम्मेवार नबन्दा क्याम्पसमा अध्ययरत विद्यार्थीहरुको भविष्यसमेत अन्योलामा परेको क्याम्पसमा बिबिएस चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी महेश गुप्ता बताछन् ।

क्याम्पसप्रमुख मुक्तिनाथ पाण्डेले क्याम्पसबाटै राजीनामा दिए पनि क्याम्पसमा लामो समयसम्म क्याम्पसप्रमुख नियुक्त हुन नसक्नु र अवधि सकिएको सञ्चालक समितिको वैधानिकता नहुँदा क्याम्पसको अवस्था अहिले अन्योलमा छ । पछिल्लो समय क्याम्पसको अवस्था बिजोग बन्दै गएकाले सबै पक्षको सहमतिका आधारमा समस्या समाधान हुनुपर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा बताछन् ।

विसं २०६१ मा स्थापना भएको सो क्याम्पस पश्चिम नवलपरासीको विशेषगरी ग्रामीण क्षेत्रमा पर्ने प्रतापपुर र सुस्ता गाउँपालिकाका विद्यार्थीलाई स्नातक तहको अध्ययन गर्ने एउटा मात्र क्याम्पसका रुपमा रहिआएको छ । क्याम्पस पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रको एउटा नमूना शैक्षिक गहना भएकाले तत्काल समस्या समाधान हुनुपर्ने प्रदेशसभा सदस्य अजय शाही बताउनुहुन्छ ।

विद्यार्थीले तत्काल समस्या समाधान गर्न सबै सरोकारवालासँग माग गरेका छन् । शिक्षकहरुले पनि पारिश्रमिक पाउनुपर्ने माग राखेका छन् । लामो समयदेखि क्याम्पसमा नियमित पढाइ भएको छैन । शिक्षकले तलब पाएका छैन । यी समस्या समाधान गर्न सबै जिम्मेवारी बन्नुपर्ने सङ्घीय सांसद हृदयेश त्रिपाठी बताउनुहुन्छ ।

हाल ३०० विद्यार्थी अध्ययरत यस क्याम्पसमा स्नातकसम्मको अध्ययन अध्यापन हुने गर्दछ । यस क्याम्पसमा हाल २७ जना शिक्षक कार्यरत छन् । ९तस्बीर संलग्न छ ०
–––

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy