एजेन्सी। बेलायतकी एक महिलाले आफूले ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् । ४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी ती महिलाले डाक्टर पतिको मृत्युपछि आफूले परपुरुषसँग यौन सम्बन्ध राख्न थालेको बताएकी छन् ।
भेल्डे आफूलाई सेक्स एयण् रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भएको दाबी गर्छिन । र आफू हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेको उनले बताइन । यसै कारणले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको भनाई छ ।
भेल्डेका अनुसार जुन मानिस प्रेमी या प्रेमिकाको खोजिमा हुन्छनर उनीहरु भेलन्टाइन डे भन्दा केही साताअघिदेखि व्यस्त रहन्छन् । त्यही दिनदेखि उनीहरुले थाहा पाउँछन् कि उनीहरु एउटा निरस र पट्यार लाग्दो सम्बन्धमा थिए ।
दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार, ‘मेरा प्रेमीकी धेरै पत्नीहरुलाई थाहा छ कि उनीहरुका लाग्नेले धोका दिइरहेका छन् । तर उनीहरुले लोग्नेको यस्तो व्यवहारलाई वेवास्ता गरिदिन्छन् । यस्तो किन हुन्छ भने महिलाहरुलाई थाहा छ कि उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनन् ।
भेल्डेले अगाडि भनिन्, ‘पारम्परिक वा मागी विवाहको वकालत आमरुपमा असफल सावित भइसकेको छ । यो १५० वर्ष पुरानो मोडलमा आधारित छ । र अहिलेसम्म कुनै परिवर्तन भएको छैन । यसले परिवर्तित समयको मागलाई सम्बोधन गर्न सकदैन । जीवनदेखि लिएर मृत्युसम्म यही चलिरहन्छ ।’
उनले समाजमा चलिरहेको विद्यमान सबै कुरालाई चुनौति दिदै भनिन, ‘ यो मानवीय प्रकृतिको छैन र हुँदैन । प्रेम र प्यासनलाई दाम्पत्य जीवनमा अपनाउने अन्य धेरै मार्ग छन् । त्यसले म आफ्नो जिन्दगी भरपूर आनन्दका साथ जिउरु छु । र मानिसहरुलाई यसबारेमा जानकारी पनि दिन्छु कि प्रेमको भविष्य मेरो काम हो ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: