Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank
New Khabardabali

बजेट जनताका समस्यालाई समाधान गर्नेतर्फ उन्मुख

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट जनताका समस्यालाई अधिकतम समाधान ...

चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्ष...

नागरिक बचतपत्रको बिक्री अवधि बढ्यो

कठमाडौँ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्र...

हुलाक कार्यालय प्रमुखलाई २ करोड बराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन ...

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अन...

दुई छोरीकी आमालाई खोलाले बगाउँदा मृत्यु

दार्चुला । नौगाड गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वडा नं ३ की २६ वर्षीया कमला ठगुन्नाको मृत्यु भएको हो । आज बिहान खोला तर्ने क्...

लागुऔषध अफिमसहित ३ जना पक्राउ

बर्दिवास । बर्दिवासमा लागुऔषध अफिमसहित पक्राउ परेका तीन जना सार्वजनिक गरिएका छन् । शनिबार अबेर राति बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेका बेला...

पूर्वमन्त्री भण्डारीद्वारा स्वास्थ्य सामग्री सहयोग

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गृहजिल्ला तनहुँमा आज स्वास्थ्य सामग्री पठाएका छन् । कोरोनाका सङ्क्रमित थपि...

खण्डग्रास सूर्यग्रहण

काठमाडौँ । आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि अपराह्न २ः२३ बजेसम्म खण्डग्रास ९आधा सूर्य ढाक्ने० सूर्यग्रहण लागेको छ । बिहान १०ः५० बजे स्पर्...

पत्रकारको पेशागत सुरक्षा गर्नुपर्ने माग

काठमाडौँ । जागरण मिडिया सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहलगायत १० सङ्घसंस्थाले पत्रकारको पेशागत सुरक्षा गर्नुपर्न...