Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank
New Khabardabali

शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

काठमाडौँ । सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्र राष्ट्रहरुबीचको द्वन्द्व शा...

पहिरोले घर पुर्दा एक महिलाको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । फापरखेतको थोत्नेर...

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

टोकियो । जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट...

मोरङ प्रहरीको शान्तिसुरक्षा स्थापनामा सफल रहेको दाबी

मोरङ । मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्तिसुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको बताइएको छ । प्रहरी उपरीक्षक विश्व...

सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै

काठमाडौँ । सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा प...

बोरिङ खन्दै गर्दा सुनजस्तै धातु देखिएपछि सो क्षेत्रलाई सुरक्षित गरियो

चितवन । कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक...

सुदूरपश्चिममा एकै दिन ६९ जनामा कोरोना पुष्टि

घोडाघोडी । सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएकाहरू...

२४ घण्टामा कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपर...

भारतीय प्रधानमन्त्री मोदीद्धारा रोजगार योजना शुरु

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना शुरुवात गरेका छन् । विषेश गरी बसाई सरेर आएका कामदारलक्षित यस्तो योजनाको शुरुवा...

क्वारेन्टिनमा योगाभ्यास र परामर्श

ललितपुर । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टिनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँग परामर्श दिन थाले...