Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank
Khabardabali Desk–MB

मध्यरातदेखि गोरखामा भिषण वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको आरूघाट र गोरखा एग्रोमेट वर्षामापन केन्द्र र आसपासमा मध्यरातदेखि भारी वर्षा भएको छ । बुधबार राति ११ः१० बजेतिर जल तथा मौसम विज्ञान...

हप्तामा कतिपटक याैन सम्पर्क गर्ने ?

काठमाडौं । यौनसम्पर्क गर्नुको अनेकौं फाइदा छन् । नियमित सेक्स गर्नाले विभिन्न रोगसँग लड्ने शक्ति बढाउँछ । अध्ययनका अनुसार नियमित यौन सम्पर्कले स्तन र ...

नेपालमा बंगलादेशको जस्तो जनविद्रोह सम्भावना छ ?

काठमाडौं । कुनैपनि देशमा व्यवस्था परिवर्तन, आन्दोलन, जनविद्रोह र क्रान्ति हुन्छन् । नेपालमा पनि त्यस्तै भएकै कारण पटक–पटक व्यवस्था र सत्ता परिवर्तन भए...

पलेशाको विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराइदै

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान...

सर्प पााल्ने अनाैठाे गाउँ, जहाँ कुकुर बिरालो पालिँदैन

काठमाडौं । विभिन्न देश र ठाउँ अनुसार त्यहाँको परिवेश, संस्कृति र रीतिरिवाज फरकफरक हुन्छ । यस्तै, एउटा फरक गाउँ छ, जहाँको चलन अरूको भन्दा निकै फरक छ । ...

साढे ६ वर्षभित्र थप ३० प्रतिशत शेयर नेपालीलाई नदिए एनसेलकाे स्वामित्व सरकारकाे हुने

काठमाडौं । अबको साढे छ वर्षभित्र थप ३० प्रतिशत शेयर नेपालीलाई नदिए एनसेल सरकारी स्वामित्वमा आउने भएको छ । मोबाइल सेवाको २५ वर्षे लाइसेन्स अवधि समाप्त ...

एनसेलको लाईसेन्स नवीकरण गर्ने मन्त्रिपरिषद्को निर्णयमा प्रभु साहको आपत्ति

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एनसेलसँग के कनेक्शन हो ? भनेर प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको ...

एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गर्दैछः राजेन्द्र लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका छन्।  किस्ता बन्दीमा ...

अमेरिकाको एउटा कदमले भारतलाई ४२ अर्बको झट्का, के हो मामिला ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाले भारतबाट सबैभन्दा बढी झिँगे माछा आयात गथ्र्यो। तर, सन् २०१९ मा समुद्रबाट जंगली झिंगे माछ...

८० हजार घरधुरीको रुवाबासी छ, सर्वोच्चको फैसलामाथि पुनर्विचार होस्ः सांसद चालिसे

काठमाडौं । प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले सर्वोच्च अदालतको एउटा फैसलामाथि पुनर्विचार हुनुपर्ने बताएका छन् । २०८० पुस १३ गते सर्वोच्च अदालतका न्याय...