Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank
Khabardabali Desk–MB

आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।  प्रतित...

सिरक डसना बनाएरै मासिक डेढ लाख कमाउँछन् सर्लाहीका मोहमद

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ । सिरक डसना बनाउने पेसाले...

वर्षौंदेखि पक्की पुल निर्माण अधुरो, आँधीखोला तर्न फट्केकै भर

स्याङ्जा  । स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार...

चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने

काठमाडाैं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि १० दिनका लागि भिसा फ्रि गरेको छ । कोभिड महामारीको तीन वर्षको एक्लोपनबाट...

इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। प्रशासन...

विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ । बागमती नगरपालिका–२ धरहरास्थित ...

रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड

बागलुङ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका छन्  । उनले...

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली । जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन...

तीन मुद्धाको अनुसन्धानमा रहेका लामिछानेलाई अदालत लगियो

पोखरा ।  रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रमम...

भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्छः मुख्यमन्त्री सिंह

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । अख्तियार दुरुपयोग अन...