Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank
Khabardabali Desk–MB

जनकपुरमा बन्द गराउँदै हिँड्ने आजपाका २३ कार्यकर्ता पक्राउ

जनकपुरधाम । जनकपुरमा बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले  जनकपुरको ...

संविधानको पालना हाम्रो दायित्व होः प्रधानमन्त्री प्रचण्ड

'अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न लागि परेका छन्'

सुस्ता बचाउ आन्दोलनलाई बलियो बनाउन सराेकारवालाकाे आग्रह

रुपन्देही । लामो समय भारतबाट अतिक्रमित नवलपरासीको सुस्तामा आन्दोलनको अगुवाइ गरेका स्वर्गीय गोपाल गुरुङकै कारण स्थानीयले अहिले धेरै अधिकार पाएको सरोकार...

राष्ट्रियसभाका १९ सिटका लागि मतदान जारी, आजै परिणाम आउने

काठमाडौं ।  राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ पदका लागि मतदान भइरहेको छ । सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमा आज बिहान ९ ब...

राष्ट्रियसभा निर्वाचनको छलफलमा सहभागी भएका ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् ।  राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्...

चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । अरू नौजना घाइते भएका स्थानीय अधिकारीहरूले बता...

मालीमा सुन खानी भत्किदा भएको दुर्घटनामा ७० जनाकाे मृत्यु

काठमाडाैं । पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किँए पछि अहिलेसम्म कम्तीमा ७० जनाको मृत्यु भएको छ । जहिले पनि खानी भत्किने खतरा रहेको क्षेत्रमा सो दुर...

‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’

काठमाडौँ । तारा देवी स्मृति फाउन्डेसनले १८ औँ पुण्यस्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रको आयोजना गरेको छ । काठमाडौँ महानगर...

सन्दर्भ मूल्यांकन पुस्तिका हटाउन माग

काठमाडाैं । नेपाल समुद्रपार निकासी पैठारी संघले पछिल्लो समय भन्सार कार्यालयहरुले प्रयोगमा ल्याएको सन्दर्भ मूल्यांकन पुस्तिका (डाटाबेस) हटाउन माग गरेको...

दार्मामा भुकम्पबाट क्षति व्यहोरेका ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण

सल्यान  । सल्यानको दार्मा गाउँपालिकामा भुकम्पबाट क्षति व्यहोरेका ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण भएका छन् । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा ...