Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun
Khabardabali Desk–RP

युक्रेन-रुस युद्ध : चीन सरकारको न आलोचना न त समर्थन

के चीनले युद्ध रोक्न थप प्रयास गर्न सक्छ ?

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि-अघि सरकार पछि-पछि

काठमाडौं । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर...

मतदान प्रक्रियामा अनियमितता भएपछि कांग्रेस बाराको अधिवेशन स्थगित

बारा । मतदान प्रक्रियामा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । जिल्ला निर्वाचन कार्यालयल...

प्रतिनिधिसभाको बैठकमा के होला प्रधानन्यायाधीशविरुद्धको महाभियोग ?

एमालेको चेतावनी : सभामुखविरुद्ध महाभियोग लाग्नसक्छ

माओवादी केन्द्रीय समिति बस्दै, पदाधिकारीमा सहमति जुटाउने प्रचण्डको प्रयास

पार्टीभित्रको असन्तुष्टिलाई बैठकबाटै समाधान गरिने

चीनले सैन्य बजेट ७.१ प्रतिशतले बढाउने

बेइजिङ । चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पु¥याउने भएको छ । चीनको विधा...

पेरिसले ५ युक्रेनी आणविक केन्द्रहरूको सुरक्षाका लागि उपाय अगाडि बढाउने

पेरिस । फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूला...

महोत्तरी कांग्रेस सभापतिमा यादव

महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन्। शनिबार घोषित मतपरिणामानुसार उहाँलाई  दोस्रो मत प्राप्त गर्ने सु...

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तया...

रुपक अंलकारको महाकाव्य 'विश्रान्त' सार्वजनिक

काठमाडौं । कवि तथा लेखक रुपक अलंकारको नविनतम् महाकाब्य 'विश्रान्त' सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमका बिच  नेपाल प्रज्ञा प्रतिष्ठानमा प्र...