Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank
Khabardabali Desk–RP

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ...

रसुवागढी नाका : आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसा...

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

मुगु । छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहि...

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ...

डब्ल्युएचओले भन्यो : सतर्कता अपनाए २०२२ मा कोराना अन्त्य हुनसक्छ

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का म...

मनाङ घुम्न जाँदै हुनुहुन्छ ? खोप कार्डविना पाइदैन प्रवेश

मनाङ । कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप ...

मरिससको राष्ट्रिय फुटबल टोली नेपालमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ । मरिससको टोलीलाई ...

बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

काठमाडों । ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।...

शेखर कोइराला पक्षको बटमलाइन : कांग्रेस एक्लै लड्छ, वैशाखमै निर्वाचन अनिवार्य

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन्। पार्टीका नेता डा शेखर कोइरालाले सोमबार आयोजना गरेको भर्च...

टिमुरे सुक्खा बन्दरगाहको काम २० प्रतिशत मात्रै, अझै दुई वर्ष लाग्ने

रसुवा । टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम क्रमिकरूपले अगाडि बढ्न थालेको छ । नेपाल–चीनबीचको आयात निर्यात सामग्री परीक्षणमा सहज बनाई दुई देशबीच...