Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank
Khabardabali Desk–RP

कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

कालीकोट । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  शान्तिघाटदेखि जितेगाडका ल...

पहिरामा परी महिलाको मृत्यु

स्याङ्जा । पहिराले पुरिएर राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आज घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिराले घर...

नेपालमा प्रयोग भएको कोरोनाको खोप ९० प्रतिशतसम्म प्रभावकारी

काठमाडौं । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका...

जग्गा पीडितले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरी । गृहमन्त्री बालकृष्ण खाँणले महोत्तरीको बर्दिवासका रेलवेको जग्गा पीडितलाई दिइएको मुआब्जा समयसापेक्ष नभएको भए पुनरावलोकन गर्न पहल गर्ने बताएका...

इस्लामाबाद विमानस्थल मार्फत अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित

एजेन्सी । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् ।  विस्थापित भएकाहरु अफगानिस्तान...

छोराको हत्या गरी जेल गएकी आमाले जेलमै छोरा जन्माइन्

महोत्तरी । सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै ज...

प्रदेश–१ मा ३४८ मा सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जसमा ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन...

अफगानिस्तानबाट उद्धार भएका आठ जना काठमाडौँमा

काठमाडौं । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले शनिबार त्यहाँबाट उद्धार गरिएका आठ जना दोहा...

नेप्से दोहोरो अङ्कले घट्यो, बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब

काठमाडौं । निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिस...

महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश जारी गरेको छ।    आइतबार न्यायाधीशहरू अनिलकुम...