Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
Khabardabali Desk–PB

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

आगामी दिनमा यस्तो घटना नदोहोर्याउने मन्त्रालयको प्रतिबद्धता

पुनःनिर्माणका लागि ६३ अर्ब ५८ करोड लाग्ने अनुमान

काठमाडौँ । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट...

काठमाडौँको सुकेधारामा एक जना पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ ।  काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा ...

१० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत, राजस्व संकलन लक्ष्यभन्दा ४२ प्रतिशत कम

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनु...

कोशीमा सांसद निर्मला लिम्बूले गरिन् अशोक राईको पक्षमा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा ...

धितोपत्र व्यवसायीको कमिसन घट्यो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डल...

पूर्वराजा शाह ललितपुरमा विशेष समारोहमा सहभागी हुने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले ललितपुरबासीको अनुरोधमा जेठ...

बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौँ । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलाद...

जीबी राईको पासपोर्ट रोक्का गर्न विभागमा प्रहरीको पत्राचार

काठमाडौं । प्रहरीले सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय...

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको ज...