Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun
Khabardabali Desk–PB

सडक खुलेपछि काठमाडौँ भित्रिए सवारीसाधन

काठमाडौँ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका ...

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २०४ पुग्यो

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ । गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय ...

ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ ...

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदको विवाद, कुर्सी हानाहान

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा...

प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ बुधबार हुने

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतको सुनुवाइ असोज १६ गते हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय स...

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्...

नेप्सेमा ४४ अङ्कको वृद्धि, ३ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुदा ९७ लाख ...

वायुसेवा निगम केन्द्रीय कार्यालयमा कालोपट्टि बाँधेर एयरहोस्टेसको धर्ना

काठमाडौँ। आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् ...

अवरुद्ध हेटौँडा–भैँसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो

बागमती। वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी का...

मधेश प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम। मधेश प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई–...