काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ ।
गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १४ गते, २०८१ - १७:०२
उर्लाबारी । मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार तीन जनाको शव भेटिएको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीकाअ...
आश्विन १४ गते, २०८१ - १६:५३
काठमाडौं । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार अपराहन्न १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्न...
आश्विन १४ गते, २०८१ - १६:४८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । प्रधानमन्त्री ओली ४ः१५ बज...
आश्विन १४ गते, २०८१ - १६:३७
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्र...
आश्विन १४ गते, २०८१ - १६:२६
काठमाडौँ । जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इसिबाले आगामी अक्टोबर २७ मा देशमा आम निर्वाचन गर्ने घोषणा गरेका छन् । आफुले प्रधानमन्त्रीको पदभार ...
आश्विन १४ गते, २०८१ - १६:१६
काठमाडौँ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका ...
आश्विन १४ गते, २०८१ - १६:०४
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ । गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय ...
आश्विन १४ गते, २०८१ - १५:५०
काठमाडौँ । फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ ...
आश्विन १४ गते, २०८१ - १५:४७
काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा...
आश्विन १४ गते, २०८१ - १५:३६
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतको सुनुवाइ असोज १६ गते हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय स...
प्रतिकृया लेख्नुहोस्: