Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

इच्छाकामनामा दादुराविरुद्धको खोप लगाउने तयारी

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो । इ...

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा३प ४२ ...

प्रचण्ड र रवीबीच भेटवार्ता, भ्रष्टाचारीलाई कारबाही गर्न रविको सहयोगको अपेक्षा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको भेटवार्ता भएको छ ।शुक्रबार बिहान प्रधा...

७ दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ दललाई निर्वाचन आयोगको निर्देशन (विज्ञप्तिसहित)

काठमाडौँ । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार व...

नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्नु निकृष्टतम अपराध हो : बाबुराम भट्टराई

काठमाडौं ।नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पुर...

शरणार्थी प्रकरणमा प्रधानमन्त्रीबाट दह्रो साथ र आडभरोसा पाएको छु:उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुबाट आफूले दह्रो स...

माओवादीलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन: ओली (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई शक्ति राष्ट्रहरूको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्तिकेन्द्रको चलखेल बढेर गए...

धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा २ बजेबाट बैठक जारी छ ।  बैठकमा नक्कल...

७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी...

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको...