Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank
Khabardabali Desk–PB

गोरखा–२ मा प्रचण्डको जित निश्चित

गोरखा । गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको २१ हजार ७५ मत सहित जित निश्चित भएको छ । प्रचण्डले निकटतम प्र...

झापा–५ बाट ५१ हजार ६१९ मत सहित ओली विजयी

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली विजयी बनेको छन् ।  निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अ...

भारी मतसहित विश्वप्रकाश शर्मा निर्वाचित, १४ हजार २७५ मतान्तरले खरेल पराजित

काठमाडौं । झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उ...

गुल्मी-१ मा प्रदीप ज्ञवाली ४३ मतले पछाडि

गुल्मी । गुल्मी क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली थोरै मतले पछाडि परेका छन्। उनलाई नेपाली कांग्रेसका चन्द्र भण्डारीले ४३ मतले पछि पारे...

ओखलढुंगाबाट प्रतिनिधिसभामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका न...

बागलुङ २ बाट देवेन्द्र पौडेल निर्वाचित, एमालेकि चालिसे ४ हजार ५९९ मतान्तरले पराजित

बागलुङ  । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु...

पर्सा १ मा जसपाका प्रदीप यादव पुनः निर्वाचित

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द...

भारी मतान्तरले विजयी भए सिके राउत, उपेन्द्र यादव १८,०६३ मतान्तरले पराजित

जनकपुरधाम । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्...

भक्तपुर-२ मा पछि परे महेश

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन्। नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन्।...

भोजपुरमा झन्डै २ हजार मतले पछि परे शेरधन

विराटनगर । भोजपुरमा शेरधन राई माओवादी उम्मेदवार सुदन किरातीभन्दा १९८५ मतले पछि परेका छन्। मत गणना जारी छ। पछिल्लो मत परिणामअनुसार माओवादीका किरातील...