Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८० बिहीबार | 29th February, 2024 Thu
NIMB

सुनको भाउले नयाँ रेकर्ड बनाउदै, आज कतिमा हुँदैछ कारोबार?

खबरडबली संवाददाता

काठमाडौ । सुनको भाउ निरन्तर बढिरहेको छ।

बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य पछिल्लो रेकर्ड नजिक हो। यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। 

छापावाल सुन प्रतितोला एक लाख छ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिटरब्याज पीडितको सरकारसँगको तीन पटकको वार्ता निष्कर्षविहीन, आन्दोलनलाई थप सशक्त बनाउँदै

काठमाडौँ । मिटरब्याज पीडितको सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका छन्।  विभिन्...

भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात निर्यात प्रभावित

भैरहवा । भैरहवा भन्सार कार्यालयको सर्भर डाउनहुँदा आयात निर्यात प्रभावित भएको छ । चार घण्टाभन्दा बढी समय भन्सारमा केही काम नभएको व्यवसायीहरुले बताएका छ...

हलगोरु पाल्नेलाई जैमिनी नगरपालिकाले दश हजार अनुदान दिने

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको ...

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वा...

नेपाली महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली काल...

३२ किलो गाँजासहित ६ जना पक्राउ

काठमाडौ‌ं । देशका विभिन्न स्थानबाट ३२ किलो गाँजासहित ६ जना पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोस...

आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

काठमाडौँ । सामाजिक अभियन्ता भनिने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको एसपी स...

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने

काडमाडौं। निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्...

झिनो अङ्कले घट्यो नेप्से परिसूचक, चारवटा कम्पनीको मूल्यमा सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को...

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज ९अनुचित लेनदेन० सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरह...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies