Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank
Khabardabali Desk–PB

प्रहरी महानिरीक्षक सिंह युएइ प्रस्थान

काठमाडौ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स ९युएइ०को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत...

रवि लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन पत्रकार महासंघको चेतावनी

काठमाडौं । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिए...

रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।  आइतबार साँझ प्रधानमन्त्री निवास बा...

अपराधको सफल अनुसन्धान गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृ...

बजारमा कच्चासुनको चरम अभाव भएको भन्दै आपूर्ति व्यवस्थामा सुधार गर्न माग

काठमाडौ । बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँद...

किसानबाट उत्पादित वस्तुको उचित मूल्य लागू गर्न माग

काठमाडौ । किसान सङ्घर्ष समितिले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य लागू गर्न माग गरेका छन् । सङ्घर्ष समितिले आज किसानलाई परेका समस्या तत्काल समा...

साफ यू–२० महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो

काठमाडौ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कम...

राष्ट्रपति भण्डारीले हेरिन् ‘महापुरुष’

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार महजोडी अभिनित ‘महापुरुष’ हेरेको छिन् । केही अगाडिदेखि कलाकर्मीसँगको भेटघाटमा राष्ट्रपति भण्डारीलाई अभ...

उन्नाइस वर्षमा टेलिकम, सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिमा अझै मेहनत आवश्यक

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमको सेवा भरपर्दो र गुणस्तरीय नभएको आलोचना गरे । “सेवा प्रदायकका लाग...

निर्वाचनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौ । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा ९एमाले० को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प...