Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank
Khabardabali Desk–PB

लुम्बिनी गुरुयोजनाका लागि बजेटको कुनै कमी हुदैनः अर्थमन्त्री पौडेल

काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएको छन् ।...

समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी छ : मन्त्री भण्डारी

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताएको छन् ।  नेपाल मुद्रण...

एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छः गगन थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले आफ्नो खल्तीबाट राष्ट्रपतिको उम्मेदवार निकाले त्यो पात्र राष्ट्रपति नहुने बताएका छन् ...

मैले आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गर्नु भएको बताएको छन् ।  आदिवासी जनजाति आयोगको दोस...

अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने

काठमाडौ । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक...

रवी लामिछानेको राजिनामा र त्यसपछिको परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौँ :कांग्रेस

काठमाडौ । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्...

भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसकिने

काठमाडौ । भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसक्नेमा सरोकार भएकाले जोड दिएका छन् । नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा...

गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन रेग्मीको आग्रह

काठमाडौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताएको छन् । न्यूज लाइन्स डटकम अनलाइन मिडियाको सातौँ ...

नेपाल–मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी

काठमाडौ । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृ...

सन्दीपको निलम्बन फुकुवा क्यानले तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ ९क्यान० ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला हतारो...