Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

२०६४ सालको चुनावमा पार्टीका साथीले अन्तै भोट हालेर मलाई हराए, अब त्यस्तो गल्ती दोहोर्याउने छुट कसैलाई छैनः ओली

झापा । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन्् । उनले आज...

आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ

भोजपुर । भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्...

नायिका मिरुनाविरुद्ध कुटपिटसम्बन्धी मुद्दा दर्ता

काठमाडौँ । नायिका मिरुना मगरविरुद्ध फुर्पा तामाङले गाली बेइज्जती र कुटपिटसम्बन्धि मुद्दा दायर गरेका छन् । तामाङले बुधबार काठमाडौं जिल्ला अदालत पुगेर म...

भदौ १ देखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने सरोकार समितिको घोषणा

काठमाडौँ । बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न नदिने भएको छ । बिहिबा...

गौतमबुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम सम्पन्न गर्न समिति गठन

चितवन । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को...

उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुँदैन : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन् ।  वीर अस्पता...

पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नगरबसमा ५० प्रतिशत छुट

डोटी । दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ...

राष्ट्रियसभाबाट दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो...

प्रदेश नं १ को नाम के राख्ने ?

प्रदेश नं १ को नाम के राख्ने ?

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ :प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताएक...