Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank
Khabardabali Desk–PB

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, निर्वाचन रणनीतिबारे छलफल हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नका लागि भोलि मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक ...

पहिरो पन्छाउन नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

काठमाडौं । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । सडक डिभिजन कार्यालय भ...

गौर नगरपालिकाको निषेधाज्ञा हट्यो

रौतहट। जिल्लामा शान्ति सुव्यवस्था सामान्य हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा लागू गरेको निषेधाज्ञा हटाएको छ । स्थानीय...

सुनको मुल्य प्रतितोला दुई लाख १७ हजार ८ सय पुग्यो

काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

प्रचण्डले अघि सारे केन्द्रीय समिति विघटनसहित ४ बुँदे प्रस्ताव, विशेष महाधिवेशनमा जाने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय समिति विघटनसहित ४ बुँदे प्रस्ताव अघि सारेका छन् । आइतबार पार्टी कार्यालय पेरि...

अपडेट: एकतर्फी खुल्यो मुग्लिन–नारायणघाट सडक

काठमाडौँ । पहिरोको कारण ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको छ ।  शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फ...

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस भएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइ...

नख्खु कारागारबाट भागेका कैदीले काभ्रेमा गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक । जवरजस्ती करणीमा जेल परेर नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका ३६...

तालिम केन्द्र छेउमा प्रहरी जवानद्धारा आत्महत्या

रूपन्देही । बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेउमा नेपाल प्रहरीका एक जना जवानले आत्महत्या गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर ...

पृथ्वी राजमार्ग साँझसम्म खुल्ने

काठमाडौँ। पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारा...