Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

पहिरो पन्छाउन नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

खबरडबली संवाददाता

काठमाडौं । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने  बताएको छ ।

तुइन खोला पुलनेर खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुन: सडक बन्द गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यो देश पुस्ताहरूबीचको द्वन्द्वले बन्ने होइन: ओली

भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध

जस्तोसुकै रोग लाग्दा पनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौं: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र क...

कांग्रेस नेतृत्वको सरकार प्रवासमा रहेका नेपालीको पनि अभिभावक बन्छ: गगन थापा

काठमाडौं। गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावक हुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीब...

एमालेको चुनावी घोषणापत्र, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले का...

एमालेले सार्वजनिक गर्‍यो निर्वाचन घोषणापत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा पार्ट...

जुम्लामा भ्यान दुर्घटना हुँदा सात निर्वाचन प्रहरी घाइते

जुम्ला। जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे. १ ज. ८१८ नम्बरको इलेक...

आज देश दोबाटोमा उभिएको छ: ओली

काठमाडौं । केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन्। राजधानीमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्द...

एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहन्छ: ओली

काठमाडौं । केपी शर्मा ओलीले देश नै आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन्। भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति र स...

मार्सल ल प्रकरण: पूर्वराष्ट्रपति युन दोषी ठहर

सियोल। मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा द...

भ्रष्टाचार र विभेदविरुद्ध एकजुट हुन रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्। प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE