Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB
Khabardabali Desk–KP

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तय, चुनावी चहलपहलमा वृद्धि

बझाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ ।  जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजान...

आजबाट युनियम लाइफ इन्स्योरेन्सको करिब २ अर्ब १५ करोड बराबरकाे आइपिओ खुला

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ ...

ठूलो परिमाण करिब १२१ किलो अवैद्य गाँजासहित गाडी नियन्त्रणमा

वाग्मती । प्रहरीले करीब १२१ किलो अवैद्य लागुऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । हेटौँडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यामि...

कोरोना सङ्क्रमणबाट डुङेश्वर गाउँपालिकाको वडा सदस्यको मृत्यु

दुल्लु । कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ ।  कोरोना भाइरस सङ्क्रमण भएपछि...

गोकर्णेश्वरमा फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान गरेको छ । नगरपालिका र काठमाडौँ महानगरपालिका–८ को सीमास्थित त्र...

विश्वभर कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ  । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण...

रसुवामा चीज उत्पादन हुन थाल्यो

रसुवा । कोभिड सङ्क्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज केन्द्र पुन: सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रको लाङ्टाङ, गतलाङ, चन्दनबारी एवं धुञ...

ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

ललितपुर । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वा...

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने

चितवन । स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदे...

तनहुँमा पहिराले पुरिएर एक जना बेपत्ता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।  ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अ...