Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank
Khabardabali Desk–BK

अमेरिकाको कडा आप्रवासन नीति : ६ हजार बढी विद्यार्थीको भिसा रद्द

एजेन्सी। संयुक्त राज्य अमेरिकाले ६,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ। अमेरिकी कानुन उल्लंघन र तोकिएको समयभन्दा बढी बस्ने गर...

सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा सञ्चार त...

बेलायतको सङ्गीत महोत्सवमा प्रदर्शन हुँदै ३०० वर्ष पुरानो भायलिन

लन्डन । संसारकै सबैभन्दा मूल्यवान भायलिनमध्ये एक, तीन शताब्दीअघि बनेको र एक समय सङ्गीतकार निकोलो पागानिनीको स्वामित्वमा रहेको, बेलायतको शीर्ष शास्त्री...

उपसभामुख रानाले शेखर कोइरालालाई फोन गरिन्, शेखर भन्छन्- हटाउने कुरामा मेरो समर्थन छैन

काठमाडौं । अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरी आफूलाई हटाउने प्रयासबारे जिज्ञासा राखेकी छन् ।  ...

शुक्लाफाँटामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा पहिलो पटक घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा ल्याइएक...

जलवायु परिवर्तनको असर घटाउन क्षेत्रीय सहकार्यमा जोड

काठमाडौं । प्रतिनिधिसभाका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर घटाउन क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड दिएका छन् । आज हिन्दूकुश हिमालय संसदीय स...

इटालीको भेन्टिना हिमनदी तीव्ररूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव

रोम । इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको छ कि भूगर्भविद्हरूले अब विगत एक सय ३० वर्षजस्तै प्रत्यक्ष रूपमा मापन गर्न सक्दै...

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस...

उदयपुरको बेलकामा २४० किलो गाँजा बरामद

उदयपुर । कार पञ्चर भएर चालक भागेपछि उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ र ३ को सिमानामा पर्ने आमसावी भागगपुर नजिकको जगना खोलाबाट दुईसय ४० किलो गाँजा ...

वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पर्सा । वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कै...