Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank
Khabardabali Desk–BK

भारतको रासायनिक कारखानामा विस्फोट : कम्तीमा १२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ...

राष्ट्रसङ्घको नेतृत्वमा अफगानिस्तानको सङ्कट समाधानका लागि दोहा वार्ता सुरु

दोहा कतार । अफगानिस्तानको सङ्कट समाधानार्थ संयुक्त राष्ट्रसङ्घ नेतृत्वको दोहा वार्ता सोमबार देखि सुरु भएको छ । वार्ता मादक पदार्थको प्रतिरोध, आर्थिक स...

‘जलवायु अराजकता र द्वन्द्वग्रस्त संसार’ मा सहायता वृद्धि गर्न गुटेरेसको आग्रह

स्पेन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई ‘असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको संसार’ ...

पोखराद्वारा भुर्तेलसहित सात खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ । पोखराले कुशललाई ...

अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गर्ने एक पक्राउ

काठमाडौं । रोजगारीका लागि अमेरिका पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  तनहुँको व्यास नपा १२ स्थायी घर भई हाल काठमाडौँ च...

ताप्लेजुङमा पौडी खेल्नेक्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्नेक्रममा एक युवक बेपत्ता भएका छन् ।  मिक्वाखोला गाउँपालिका –३ लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई पौडी खेल्नेक्रममा खो...

पूर्वसांसदको अनुभवबाट सिक्नुपर्छ: दाहाल

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदमा धेरै अनुभव हुने भएकाले त्यसलाई संसद्को कामकारबाहीमा जोड्नुपर्ने बताएका छन् । ...

एकीकृत समाजवादीमा अर्ली महाधिवेशन गर्न झाँक्रीकाे माग

बुटवल ।  नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक समस्या...

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

भोजपुर । यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घ...

नवलपुरमा जंगली च्याउ खाँदा १६ जना बिरामी

नवलपुर । नवलपुरको बुलिङटारमा जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बुलिङटार गाउँपालिका–२ टाँडीस्वार...