Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank
Khabardabali Desk–BK

हेटौँडामा १६ हजार क्याप्सुल ट्रामाडोलसहित अटोचालक पक्राउ

मकवानपुर । हेटौँडामा ठूलो परिमाणको लागुऔषध ट्रामाडोलसहित एक अटोचालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा हेटौँडा– १३ बस्ने २७ वर्षीय सोनम मोक्तान रहे...

गण्डकी प्रदेश प्रमुखले गरे दुई विधेयक प्रमाणीकरण

पाेखरा ।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशमा उनले गण्डकी प...

धनुषाको कमला नगरपालिकाका नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार धनुषाको कमला नगरपालिकाक...

नेकपा उदयपुरले विराटनगर सन्देशसभामा दुई हजार सहभागी लैजाने

उदयपुर । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले कोशी प्रदेश राजधानी विराटनगरमा आगामी मंसिर १५ गते आयोजना हुन लागेको एकता सन्देशसभामा जिल्लाब...

२३ प्रतिशत एचआइभी सङ्क्रमित उपचार बाहिर

काठमाडौं । देशभरका करिब २३ प्रतिशत एचआइभी सङ्क्रमित व्यक्ति उपचार सेवाबाट बाहिर रहेको तथ्याङ्कले देखाएको छ । ३८ औँ विश्व एड्स दिवसका अवसरमा राष्ट्र...

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकारलाई रिहा

इस्तानबुल । टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार जना पत्रकारलाई रिहा गरेको छ । उनीहरूलाई गत मार्चमा इस्तानबुलमा सामूहिक प्र...

उच्च अदालतबाट पूर्व सभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौं ।  उच्च अदालत पाटनबाठ पूर्व सभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा भएका छन् ।  भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृ...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् ।  राष्ट्रपति कार...

भारी वर्षा र पहिरोका श्रीलङ्कामा कारण ३१ जनाको मृत्यु

श्रीलङ्का । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु भएकाे छ । साे विपत्तिमा १४ बेपत्ता भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ल...

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय हुने

बङ्गलादेश । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा २१ वर...