Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank
बिचार/ब्लग

सूचना तथा सञ्चार प्रविधिमैत्री समाज निर्माण

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण हुन पुगेको छ । विश्वका जुनकुनै स्थानमा बस्ने नागरिक सूचना...

श्रीमान्, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी?

श्रीमान्, म माओवादी हुँ। पक्का माओवादी। मेरो नशानशामा माओवादी छ। त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो। म हजुरको कानुनले व्याख्या ...

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

काठमाडौँ ।  विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र...

नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

१०४ वर्षिय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास ...

जाडोमा हुन्छ हृदयाघातको उच्च जोखिम : के हुन् बच्ने उपाए

नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक...

माओवादी केन्द्रलाई सच्चिने चुनौती

केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी...

तथाकथित वैकल्पिक राजनीति : राजावादी भ्रम र विदेशी स्वार्थ

हिजोका दिनमा निकै ठूलो तामझामसहित बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको कुरा गरे । दुई/चार वर्ष साझा र विवेकशील भन्दै उपरी हल्ला ...

माओवादी केन्द्रलाई नै मतदान किन ?

नेपाली जनताको दशकौंको बलिदानीपूर्ण सङ्घर्र्षको परिणामस्वरूप नेपालमा गणतन्त्र स्थापना भएको हो । दोश्रो जनान्दोलन र माओवादी जनयुद्दबाट  प्राप्त ऐतिहासिक...

आगामी निर्वाचनमा कुन कित्तामा उभिने ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली जनता दुई कित्तामा खडा हुनुपर्ने भएको छ– एउटा प्रतिगामी कित्ता र अर्काे अग्रगामी कित्ता...

झापाबाट ओली युगको अन्त्य, पाठक आन्दोलनको भ्रुण

आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । आन्दोलनको आयतन र जनताको चेतन यहिँबाट मापन हुन्छ । पञ्चायत विरोधी आन्दोलन र संसदीय व्यवस्थाको भ...