Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank
प्रदेश न. १

बसको ठक्करबाट साँझ १ जना बालिकाको मृत्यु

विराटनगर ।  स्कुल बसको ठक्करबाट आइतबार साँझ मोरङमा १ जना बालिकाको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेकी बालिकालाई स्कुल बसले ठक्कर दिँदा उनको मृत्यु...

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनि...

२५ हजार धरौटी बुझाउन नस्कदा कारागार चलान भएका थुनुवाको मृत्यु

विराटनगर । अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ । जिल्ला अदालत मोरङले धरौटीबापत मागेको २...

पाँचथर गोल्डकपको उपाधि नमो बुद्व फुटबल क्लब सप्तरीकाे कब्जामा

पाँचथर । नमो बुद्व फुटबल क्लब सप्तरी पाँचथर गोल्डकपको विजेता बनेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्...

गुल्मीमा चारमहिनादेखि सम्पर्कविहीन भएका कुलबहादुर सुनारको शव फेला

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी...

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सुनसरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का...

हात्तीकाे आक्रमणबाट मोरङमा १३ वर्षमा १६ जनाकाे मृत्यु

माेरङ । मोरङको लेटाङ नगरपालिका– ९ जाँतेमा जंगली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एकजनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घरनजिकै कोप...

प्रेमिकासँग विवाद भएपछि झापामा एक युवकले आफ्नै शरीरमा आगो लगाए

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा  एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । कन्काई नगरपालिका ४ स्थित कोटी...

सोलुखुम्बुमा भाइरल सङ्क्रमण- फाप्लु अस्पतालको भवन सुविधासम्पन्न, जनशक्ति अभाव

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम,...

सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र

सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन  ‘आइसफल डाक्टर’को दश जनाक...