Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB
प्रदेश न. २

निजगढ विमानथल निर्माणमा चुनौति पन्छाउन स्थानीयको साथ आवश्यक - नेता नेपाल

निजगढ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य र...

सरकारले कात्तिक १७ गते सार्वजनिक विदा दिने

जनकपुरधाम । सरकारले प्रदेश २ मा छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिने नि...

जिल्ला प्रहरी कार्यालयमा १९३ जनाको दरबन्दी खाली

बारा । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यलय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहर...

भाईटीकाको राति ग्याङफाइट हुँदा चार जना घाइते, एकको मृत्यु

बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवाला...

२३ वर्षीय मुखियालाई गाडेर हत्या गरेको आरोपमा बाबुछोरा पक्राउ

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक...

महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिने - मन्त्री भट्टराई

जनकपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्व...

२९ करोड बक्यौता उठाउन बाँकी, प्राधिकरणको लाइन काट्ने तयारी

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरे...

५२ हजार मूल्य बराबरको तीन बोरा पटाका बरामद

सिरहा । सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले सिरहाको नवराजपुर गाउँपालिका–४ र ५ को विभिन्न स्थानबाट पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नवराजपुर र ...

लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

सप्तरी । जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो । ...

मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँयाे

जनकपुर । मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा ...