Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank
वागमति

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

धादिङ । धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ ।  सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो ...

भरतपुर महानगरले दियो ४ हजार ५२४ जनालाई निःशुल्क तालिम

चितवन  । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५२४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र ...

मनकामना केबुलकार ५० दिन बन्द हुने

चितवन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ ।  केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि ...

अझै भेटीएनन् सुनकोशीमा हाम फालेर वेपत्ता भएका बौद्धका संग्रौला

सिन्धुली । सिन्धुलीको सुनकोशीमा एक जना पुरुष हाम फालेर वेपक्ता भएका छन् । शुक्रबार अन्दाजी राति १० बजेको समयमा सिन्धुली र रामेछाप जोड्ने  सुनकोशीको पु...

बागमती प्रदेशकाे बजेट: ६४ अर्बमाथि

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस...

हेटौँडामा माटो बोकेका ट्रक नियन्त्रणमा

हेटौँडा |  हेटौँडा उप-महानगर पालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म  अहिले  ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ । बकैयाबाट माटो ओसारेर ल्याइर...

किशाेरी बलात्कार आरोपमा भक्तपुरमा एकजना पक्राउ

भक्तपुर । भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–६, नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो...

वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण पेस

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्ष...

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मकवानपुर,मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार द...

सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ ।  कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा ...