Ntc summer Offer
Khabar Dabali १९ चैत्र २०८१ मंगलवार | 1st April, 2025 Tue
Investment bank
गण्डकी

धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा

म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई ...

निर्माणाधीन जलविद्युत् आयोजनासमक्ष रघुगंगावासीको ३१ बुँदे माग

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनासमक्ष गाउँपालिकावासीले ३१ बुँदे माग राखेका छन् ।  जलविद्यु...

खेत धितोमा राखेर मेयरले ठेकेदारलाई दिए भुक्तानी

तनहुँ । तनहुँको भानु मार्गको काम पछिल्लो समय तीव्र रूपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ...

कागज उद्योगमा रमाउँदै पासाङ

गोरखा । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा...

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै महिला

बागलुङ । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला ...

मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने

मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश...

तनहुँमा मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालक...

तालिम पाएपछि च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला

बन्दीपुर । बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । त...

जसलाई महिला दिवसले छोएन...

पाल्पा । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हा...

ताप्लेजुङमा शेर्पा समुदायले मनाए ल्होसार

फुङलिङ। ताप्लेजुङमा शेर्पा समुदायले ल्होसार पर्व मनाएका छन्। २१५२ औँ   ग्याल्पो ल्होसार पर्वको अवसरमा नेपाल शेर्पा संघ ताप्लेजुङ्ले सदरमुकाम फुङ्लिङमा...