Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank
सुदुरपश्चिम

प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टिम छनोट

बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट गरिएको छ ।  जिल्लाभरिबाट आएका खेलाडीको एकदिने छनोट प्रतियोगि...

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसकाे माग

दार्चुला । महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिका...

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै

बैतडी । पछिल्लो समय यहाँ सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपत...

ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु

कैलाली । आज ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा–४ राजिपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नंको ट्र्याक्टरबाट खसेर सोही ठाउँका १५ ...

व्यापारी हत्या प्रकरण : अदाललतबाट आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप

बैतडी । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गर...

कांग्रेस बैतडीको अधिवेशन: तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन

बैतडी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ ।  दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वट...

प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा ७५ लिटर मात्र दूध सेवन

वीरगञ्ज । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा...

खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको खाद्य अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताएका छन् । तीन तहका सरकारसँग समन्वय गर्...

डोटीका नौवटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आज सम्पन्न भएका यहाँका पा...

अस्पतालमा एक सुत्केरीको मृत्यु

कैलाली । धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ल...