Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon
मनोरन्जन

महजोडीले दिए भारतलाई धन्यवाद (भिडियोसहित)

काठमाडौ । नेपालका हाँस्यव्यङ्ग क्षेत्रका दुई चर्चित अभिनेताहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले भारतलाई नाकाबन्दी लगाईदिएकामा धन्यवाद दिएका छन् ।...

प्रधानमन्त्री ओलीले धुर्मुससँग सुटुक्क भने, थाहा पाएँ मेरो उछितो काढ्नुको कारण (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती हेर्न काभ्रे डाँडा गाउँस्थीत पहरी बस्ती पुगे । भूकम्प गएको चार महिना नबित्द...

ब्रेकअपको बारेमा बोलिन् क्याट्रिना

एजेन्सी । बलिउडमा केही समयदेखि रणबीर कपूर र क्याट्रिना कैफको ब्रेकअपको हल्ला चलिरहेकोछ । केही समयअघि क्याट्रिना पूर्वप्रेमी सलमान खानको निवासमा पु...

सून्तलीले पल शाहलाई आई लभ यु भनेपछि धुर्मुसले के गरे ? (भिडियोसहित)

काठमाण्डौं ।  सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सून्तली) रिलको मात्र होइनन् रियल लाइफका पनि जिबनसाथि हुन् । हाँस्य कलाकारको यो जोडी सामाजि...

जंगबहादुरबारे चलचित्र बन्यो : बैशाख १७ मा रिलिज हुने

  काठमाडौं । नेपाली राजनीतिमा १०४ वर्षसम्म राणा शासन भि¥याउने इतिहासका एक खलपात्र जंगबहादुर राणाको बारेमा चलचित्र बनेको छ । निमार्ण पक्षले यस च...

नकुल ढकालको रोइला गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । बिन्ध्यबासिनी म्यूजिक प्रा.लि.ले वियोगान्त कथा बस्तुमा आधारित नकुल ढकालको रोइला गीत ‘रुदै मेला पातैमा’ सार्बजनिक गरेको छ ।  नकुल ढकालको...

सनी लियोनीले गरिन् आफ्नो सनसनीपूर्ण खुलासा : १८ वर्षको उमेरमा के भएको थियो ?

एजेन्सी । पूर्व पोर्न स्टार तथा अभिनेत्री सनी लियोनीले आफ्नो १८ वर्षको उमेरमा के भएको थियो खुलासा गरेकीछिन् । सन् २०१५मा भारतभर इन्टरनेट साइटमा खोजिएक...

किन दिए रणबीर कपूरले भव्य पार्टी ?

ऐजेन्सी । बलिउड अभिनेता रणबीर कपुरले अभिनेत्री क्याट्रिना कैफसँग ब्रेकअप भएपछि भव्य पार्टी दिएका छन् । उक्त पार्टीमा उनले आफ्ना खास खास मित्रहरुला...

सलमान र क्याट्रिनाले खिचे एकसाथ सेल्फी , रणवीरसँग सम्बन्ध टुटेको आशंका !

ऐजेन्सी । रणवीर कपुरसँग सम्बन्ध चिसिएको समाचार बाहिर आइरहेको बेला अभिनेत्री क्याट्रिनाले सलमान खानसँग सेल्फि खिचेकी छिन् । बिगबोस–९’ को फाइनलमा पु...

ज्योति मगरको अर्को उत्तेजक गीत रेकर्ड (भिडियोसहित)

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा विभिन्न उत्तेजक गीत तथा म्यूजिक भिडियो मार्फत चर्चाको शिखरमा रहन सफल ज्योति मगरले अर्को गीत रेकर्ड गराएकी छिन् ...