काठमाडौं । भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त चर्चित टेलिभिजन शो ‘म्यान भर्सेस वाइल्ड’मा देखिने भएका छन् । डिस्कोवरीको शाहसिक टेलिभिजन शोमार्फत रजनीकान्त साहसिक यात्रामा देखिन लागेका हुन् । कार्यक्रमका होस्ट बेयर ग्रिल्सले शोको पोष्टर सार्वजनिक गर्दै रजनीकान्तको डेब्यूबारे जानकारी गराएका हुन् ।
बेयर ग्रिल्स र रजनीकान्तका बीच यस एपिसोडको लागि शुटिंग भईसकेको छ । जनाइएअनुसार चाँडै नै शो प्रशारणमा आउनेछ । बेयर ग्रिल्ससँग टेलिभिजन शोमार्फत देखिने रजनीकान्त दोस्रा भारतीय हुन् । यसअघि भारतीय प्रधानमन्त्री मोदी ‘म्यान भर्सेस वाइल्ड’मा ग्रिल्सको साथ देखिएका थिए ।
कार्यक्रमको मोसन पोस्टर सार्वजनिक गर्दै बेयर ग्रिल्सले आफुँ चर्चित ब्लकबस्टर रजनीकान्तसँग टीभीमा डेब्यूको तयारीमा रहेको बताएका छन् । उनले धेरै स्टारसँग काम गरेको भएपनि रजनीकान्तसँगको यात्रा खास रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘मैंले दुनियाँका कयौं स्टारसँग काम गरिसकेको छु तर रजनीकान्त मेरा लागि खास छन् । रजनीकान्त जस्ता स्टारको साथ समय बिताउनु अत्यन्तै रोमाञ्चक र अनौठो लाग्यो ।’
जनाइएअनुसार रजनीकान्तपश्चात अर्का भारतीय सुपरस्टार अक्षय कुमार ‘म्यान भर्सेस वाइल्ड’को शोमा देखिनेछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: