Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

समीर र सुरेखाको "रेल गाडी" मा नाजीर र प्रीयनाको रोमान्स (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गित \"रेल गाडी\" को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर नेपाली सांगीतिक आकाशमा लोकप्रिय बन्न सफल गायक समिर आचार्य देश विदेशमा हुने विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै आएका छन् ।

नेपाली गित संगीतका पारखीहरुको लागि नयाँ नयाँ सांगीतिक कोसेली पस्कदै आएका गायक आचार्यको \"रेल गाडि\" नामक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । समीर आचार्य र सुरेखा क्षेत्रीको यो दोस्रो सहकार्यको गीत हो।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका छन् भने निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा नायक तथा मोडल नाजीर हुसेन र प्रीयना आचार्यलाइ फिचर्ड गरिएको छ । अष्ट्रेलीयामा हुने नेपाली इभेन्ट र नेपाली गीत संगीतको लागी प्रबर्धन गर्दै आएको मायालु इन्टरटेनमेन्टको प्रस्तुतीमा \"रेल गाडी\" को भिडियो आएको छ ।

एक दशक देखि अष्ट्रेलियामा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका गायक समिर आचार्य हाल नेपालमा ब्यस्त छन् । ‘दुनियाँ वेग्लै छ र हैन भन्देउ न माया’ ‘पिच राेड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेउ’, ‘उमेर अन्तर’ \'ठुम्का\' जस्ता दर्जनाैं हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका समिर आचार्य अहिले चल्तीका गायकका रुपमा परिचित छन् ।

यस्ताे छ गीतकाे भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=O804q9B5pj8

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: