Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri
कोरोना विषेश

बालबालिकाका लागि ८४ लाख मात्रा फाइजर किन्दै सरकार

४५ लाख मात्रा खोप एक साताभित्रै आउने

देशैभर १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ल...

दक्षिण कोरियामा एकै दिन ३ लाख भन्दा बढी कोरोना सङ्क्रमित

सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामा...

देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’, अमेरिका र फ्रान्सका नागरिकमा सङ्क्रमण

‘डेल्टाक्रोन’ मा डेल्टा र ओमिक्रोन भेरियन्ट दुवैको असर देखिने

विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ६० लाखको हाराहारीमा : विश्व स्वास्थ्य संगठन

जेनेभा । कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को पछिल्लो तथ्...

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत्

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमश: कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या ...

भारतमा १३ हजार ४ सय कोरोनाका नयाँ सङ्क्रमित थपिए

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा ...

अध्ययन अनुसार कोरोनाले पुरुषको प्रजनन क्षमता घटाउन सक्ने खुलासा

कोरोनाले कसरी पुर्‍याउँछ शुक्रकीटमा नोक्सानी ?

नेपालमा थप ४३७ जनामा कोरोना पुष्टि‚ २ को मृत्यु

काठमाडौँ । नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ९१ जनामा पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४३७ जनामा कोरोना संक्रमण...

थप ५७० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७८९ जनाको परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै पछ...