काठमाडौं । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभ...
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि...
काठमाडौ । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजार ३ सयले घटेको छ । सोमबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला तोलामा १३...
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९र८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा लागि सुझाव लिन बैंक, वित्तीय संस्था र ब...
काठमाडौं । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर ...
काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोली मिति २०७८ साल चैत्र १५ गते शेयर दाखिल खारेज बन...
काठमाडौं । आज सेयर बजार परिसूचक ४१ अंकले घटेको छ । कारोबार समयदेखि घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० अन्तिम समयसम्म आइपुग्दा करिब ५० अंकले घटे...
काठमाडौँ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड ...
काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा क...
काठमाडौँ । नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट बिजुली किन्न प्रतियुनिट ३८ रुपैयाँमा प्रस्ताव हालेको छ । आईईएक्सबाट बिजुली किन्नका लागि प्रति...