Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
अर्थ डबली

वैशाख २५ पछि शेयर बजार खोल्ने तयारीमा स्टक

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ ।...

प्रदेश सरकारले कोरोना रोकथाम गर्न नौ करोड ९३ लाख निकासा गर्याे

हेटौडा । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ ।...

कोरोना महामारीको कारण होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

काठमाडौं । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको ...

श्रमिकको ज्यालामा ५० प्रतिशत थप गरिदिन उद्योगीको माग

काठमाडौ । निजी क्षेत्रले कोभिड–१९ महामारी तथा लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा सरकारको ध्यानाकर्षण गराएको ...

लकडाउनका कारण यार्सागुम्बा टिप्नमा रोक, राजस्व प्रभावित

मनाङ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनका कारण यार्सागुम्बा टिप...

एसियाली बजारमा तेलको मूल्य दुई दशकयताकै न्यून

हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्द...

आज कति पुग्यो बिदेशी विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ । यस्तै, युरो एकको ...

महशुल नतिर्नेलाई सेवा दिन सक्दैनौं : इन्टरनेट सेवा प्रदायक

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले महशुल भुक्तानी हुन बाँकी ग्राहकको लाइन नकाट्न नेपाल दूरसञ्चार प्राधिकरणको कार्यान्वयन नगर्ने भएका छन् । आइतबार एक ...

सडकमा छरिएका ५ सय भारु नोट, कसैले छुने सम्म हिम्मत गरेनन्

भारतको दिल्लीको लरेन्स रोड नजिकै रहेको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका अबस्थामा थियो । आम मानिसमा कोरोना भाइरसको डरका कारण त्...

कोरोना कहर : नेपालको अर्थतन्त्रमा विषम संकट देखा पर्ने अवस्था, विप्रेषण आप्रवाह आठ खर्ब नपुग्ने

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण नेपालको अर्थतन्त्रमा विषम खालको संकट देखा पर्ने अवस्था देखिएको छ । विशेष गरी नेपालको अर्थतन्त्रका ...