Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank
अर्थ डबली

माछापालनबाट वार्षिक बाइस लाख आम्दानी

दाङ । दाङको लमही नगरपालिका– ५ टिकुलीगढका  अम्मरबहादुर तामाङले माछापालनबाट वार्षिक रु २२ लाख आम्दानी गर्न सफल भएका छन् । आठ बिगाहा जग्गा क्षेत्रफलमा...

मत्स्यपालन व्यवसायतर्फ किसान

पाल्पा । जिल्लाका किसान यतिखेर व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित भएका छन् । परम्परागत शैलीमा मत्स्यपालन गरेका किसानलाई व्यवसाय उन्मुख बनाउनका लागि ...

शिक्षण पेसा छाडेर कुखुरा फार्म सञ्चालन

खोटाङ । खोटाङका एक व्यक्तिले शिक्षण पेसा छाडेर व्यावसायिक कुखुरा फार्म सञ्चालन गरेका छन् । दिक्तेल नगरपालिका–३ का सुवास जोशीले लामो समयदेखि गर्दै आ...

झापाका कृषक व्यावसायिक पशुपालनतर्फ

झापा । मासु र दुग्धजन्य पदार्थको मूल्य महँगिँदै गएपछि झापामा दिनानुदिन पशुपालन व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रदेखि ...

भेडा पालेर वार्षिक लाखौंको आम्दानी

भक्तपुर । कुनै समय मध्यपुरथिमि–१६, लोकन्थलीको मनोहरा फाँट र टार खेत खेतीपातीका लागि प्रख्यात भूमि थियो । यहाँको खेतबारीमा बाह्रै महिना धान, आलु र हरिय...

सहकारीमार्फत स्याउखेती गर्दै किसान

मुस्ताङ । जिल्लाका किसान सहकारीमार्फत स्याउखेती गर्न थालेका छन् । सहकारी र समूहमा खेती गर्नेलाई सरकारले अनुदान र सहयोगको व्यवस्था गरेपछि त्यहाँका अ...

डडेल्धुराका किसान गोलभेँडाखेतीतिर

डडेल्धुरा । यस जिल्लाका किसान गेलभेँडाखेतीबाट यथेष्ट आम्दानी गर्न थालेका छन् । सजिलै बिक्री हुने र मनग्य आम्दानी हुने हँुदा गोलभेँडाखेतीमा किसानको ...

चित्लाङको आकर्षण– बाख्राको चिज र आरुबखडाको वाइन

काठमाडौ । गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा नहुन सक्छ तर ...

साताको नेप्से ८९ अङ्कले बढ्यो

काठमाडौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८८।८७ अङ्कले बढेको छ । गत साता यस्तो परिसूचकमा पहिलो दिनको तुलनामा २५।०० अङ्कले बढेको थियो । ...

इराकबाट फर्किएर कुखुरापालन व्यवसाय

झापा । वैदेशिक रोजगारीका लागि इराक पुग्नुभएका दुई युवाले त्यहाँबाट फर्किएर अहिले झापामा कुखुरापालन व्यवसाय सुरु गरेका छन् । शिवसताक्षी नगरपालिका–३ ...