Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon
डबली विशेष

एउटा पूर्खाले जन्माएको कमल र लिलि फूलबारे

[caption id=\"attachment_147685\" align=\"alignleft\" width=\"750\"] नयाँ अध्ययनले सुझाएको प्राचीन फूलको स्वरुप[/caption] सबै जीवित फूलहरु १४ करोड ...

पुष्कर कार्की, सर्वेन्द्र खनालदेखि दिनेश अमात्यः जसको ‘इन्काउन्टरमा परे यी अपराधी

[caption id=\"attachment_147598\" align=\"alignleft\" width=\"750\"] महानगर अपराधका तीन प्रमुखः खनाल, कार्कि र अमात्य[/caption] काठमाडौं । महानगरीय...

मेयर शाक्यको काठमाडौं आइपुग्यो १ करोड २० लाखको ‘फच्र्यूनर’ बिलासी गाडी

काठमाडौं । केहि समयअघि एक बालिकाको ढलमा परेर मृत्यु भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सडकको खाल्डाखुल्डी पुर्न भन्दा बर्षा याममा खाल्डा...

‘रेणुविरुद्ध आत्महत्या गर्नेदेखि मलामी जाने तयारीसम्म’

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी हुनपूर्व नै नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी उम्मेद्वार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमा ग...

'हाइप्रोफाइल' नेताका 'लो प्रोफाइल' छोरी अर्थात रेणु दाहाल

नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकि छिन् । महानगरपालिकाको मेयर निर्वाचित हुने नेपालकै पहिलो मह...

रेणु दाहाल अर्थात महानगरकी पहिलो महिला मेयर

नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकि छिन् । महानगरपालिकाको मेयर निर्वाचित हुने नेपालकै पहिलो मह...

एउटा दोषपूर्ण विभाजनको अपूरो कथा

भारत र पाकिस्तानको विभाजन भएको ७० वर्ष भएको छ । ब्रिटिश गभर्नर लर्ड माउन्टब्याटनका पालामा कसरी ती दुई राष्ट्रहरु निर्माण गरिएका थिए ? विभाजनले कस्तो उ...

भारत–पाकिस्तान विभाजनको ७० वर्षे इतिहास

भारत र पाकिस्तानले आ–आफ्नो स्वतन्त्रताको ७० वर्ष मनाउँदै गर्दा एन्ड्रयु ह्वाइटहेडले ब्रिटिश इण्डियाको विभाजनले अहिलेसम्म पारिरहेको प्रभाव, र दुई मुलुक...

कसरी भयो जंगबहादुरको मृत्यु ?

कञ्चनपुरको वनवासामा बेलायती युवराजको भ्रमणका सिलसिलामा आएका बेलायती डाक्टरले वि.सं. १९३२ मा जंगबहादुर राणाको स्वास्थ्य परीक्षा गरी उनको मुटुमा बोसो जम...

गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

कैलाली ।  तत्कालिन नेकपा माओवादीले थालेको जनयुद्धका क्रममा कैलालीका लाजुराम चौधरी ‘अङ्कित’ युद्ध कमाण्डर थिए । तर, अहिले समय परिवर्तन भएको छ । हिजोका ...