Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon
डबली विशेष

नेतादेखि सचिवसम्मः जसले आफै पढेको स्कूल ढल्नै लाग्दा पनि देखेनन्

काठमाडौं । रानीपोखरीको पश्चिमपट्टिको सडक छेउमा प्राचीन शैलीमा बनेको एउटा लामो भवन छ । नेपालको शैक्षिक इतिहास र प्राचीन महत्व बोकेको यो भवन १९४८ सालमा ...

पशुपतिमा ३३ बर्षदेखि लास पोल्नेको कथा-‘बच्चीको लास पोल्दा–पोल्दै ढलेछु’

काठमाडौं । मसानघाट भन्नेबित्तकै कतिपय मानिसहरुको मन काँप्ने गर्छ । मलामी जानैपर्ने बाध्यात्मक अवस्था भन्दा बाहेक मानिस हमेसा मसान घाट जाँदैनन् । मसानघ...

टुहुरा दाजुभाइको कथाः ‘मास्टर बन्ने प्लान थियो टिलो खोज्ने भइयो’

काठमाडाैं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद’ खगेन्द्र लामिछानेले त्यसै लेखेका होइनन् । दिपेन्द्र के खनालले निर्देशन गरेको ‘पशुपतिप्रसाद’ फिल्मको कथ...

यी राजकुमारीः जसले शाही हैसियत त्याग्दै प्रेम विवाह गर्ने निर्णय गरिन्

काठमाडाैं ।  जापानी सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन् । माकोले आफ्नो \...

जाजरकोटे शक्ति बस्नेतको अदृश्य ‘शक्ति’

सुनिन्छ र भनिन्छ जाजरकोट भन्ने बित्तिकै गरिब, उत्पडित जनताको ठुलो जमात छ । यहाँ भएभरको रोग, खाद्य संकट, अभाव र अराजकता वाध भित्र जाजरकोटको नाम लिनेको ...

तरार्इ-मधेसवासीको सहयात्री बन्दै वार्इसीएल (फोटोफिचर)

राैतहट । नेकपा माअोवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वार्इसीएल) तरार्इ-मधेसको विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट पीडितहर...

मान्छेको मासु खाने झाँक्रीको घरमा भेटियो ८ वटा कान र अंग

[caption id=\"attachment_150688\" align=\"alignleft\" width=\"750\"] आरोपितको घरबाट सुटकेसभित्र राखिएका विभिन्न मानव अंगहरु फेला पारिएको प्रहरीले बताए...

हिरोशिमालाई ध्वस्त पार्ने त्यो युद्धपोत…

दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत \'युएसएस इण्डियानापोलिस\' को भग्नावशेष ७२ वर्षपछि फेला परेको छ । उक्त...

अखिल (क्रान्तिकारी)भित्र 'कस्मेटिक' राजनीतिको जालझेल

स्वतन्त्र विद्यार्थीयुनियनको निर्वाचनमा नेकपा माअोवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को मुख्य माग थियो- क्याम्पस पढ़नेले मात्र स्ववियु नेतृत्व गर्न ...

पूर्वयोजना विनै अाकस्मिक किन भेटे देउवाले मोदीलार्इ ?

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले  आफ्नो पाँच दिने औपचारिक राजकीय भारत भ्रमणमा बुधबार दिल्ली उत्रिएर साँझ नै आकस्मिक रुपमा आफ्ना भारतीय समक...