Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank
डबली विशेष

रेशमलाई आममाफी दिने तयारीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा

काठमाडौं । टीकापुर हत्याकान्डमा अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने तयारीविरुद्ध मृ‌तककी श्रीमतीले सर्वोच्च अदालतमा रिट दिएकी छिन् । ...

प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजनिक: जेठ १८ गते मोदीसँग वार्ता, मध्यप्रदेश पनि जाने

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...

यसअघि सांसद र गृहमन्त्री गुमाएका रविविरुद्ध फेरि किन दर्ता भयो सर्वोच्चमा मुद्दा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। लामिछा...

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा (सूचीसहित)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरक...

केशव दुलालको बयान- केपी ओलीका स्वकीय सचिवलाई बालुवाटारमै १ करोड बुझाएँ (पूर्णपाठ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

काठमाडौ । जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार न...

ओली, ईश्वर पोखरेल, योगेश भट्टराईसहित एमालेका ‘हाइ प्रोफाइल’ नेता विरुद्व अख्तियारमा उजुरी

प्रधानमन्त्री हुँदा ओलीले सबै भ्रष्टाचार काण्डहरुको नेतृत्व गरेको आरोप

रविको राहदानी सम्बन्धमा प्रशासनले दिएन ' चित्त बुझ्दो' जवाफ

काठमाडौँ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा [प्रमाण] बा...

रेशम चौधरीको मुद्दा के अझै उल्टिन सक्छ ?

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले पनि जन्मकैदको सजाय सदर गरेपछि पूर्वसांसद रेशम चौधरीले "अझै सर्वोच्च न्यायालयप्रति आफ्नो भरोस...

प्रधानमन्त्रीलाई पहिलो विदेश भ्रमण भारतबाट गर्नुपर्ने बाध्यता किन ?

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले 'निकट भविष्य'मा हुने आफ्नो भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवाद र नेपाल-भारत ...